बैंकिङ्ग कसूर — बुझाइदिने कोही छ ?
प्रभु बैंकका सिइओ अशोक शेरचनलाई हिजो अपरान्ह उनकै कार्यकक्षबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले समातेपछि, बजारमा एउटा मात्र प्रश्न तैरियो “बैंकिङ्ग कसूर भनेको के हो, र यो कसलाई बुझाइदिने ?” सिआइबीले जारी गरेको विज्ञप्तिमा ‘बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४’ को धारा टाँसेर सिइओ, डेपुटी सिइओ र चिफ रिस्क अफिसरसम्मलाई लाजिम्पाट पुर्याइयो। यसपछि भने अर्को...