जब एउटा नागरिक आफैं आगो बन्छ
काठमाडौँ । एउटा मानिसको मृत्यु केवल एउटा परिवारको शोक होइन, त्यो राज्यको संवेदनशीलताको परीक्षा पनि हो। अझ, जब एउटा नागरिक आफ्नै शरीरलाई आगो लगाउन बाध्य भएको खबर आउँछ, त्यो केवल व्यक्तिगत निराशाको कथा हुँदैन; त्यो समाज, शासन र हाम्रो सामूहिक चेतनामाथि उठेको कठोर प्रश्न हो। गणेश नेपाली अब हाम्रो बीचमा छैनन्। तर उनले छाडेर गएको...