सम्पादकीय
“कल्की खबर – आधुनिक कल्कि युगको सुसूचित प्रारम्भ” आजबाट एउटा नयाँ विहानको प्रारम्भ हुँदैछ — शब्द र सत्यको संगम स्थल ‘कल्की खबर’ को रूपले। कल्की र खबरको विशेष सम्बन्धलाई आत्मसात् गर्दै, कल्की खबर डटकम प्रा.लि. ले आरम्भ गरेको यो मिडिया यात्रा केवल समाचारको प्रसारण होइन, नयाँ चेतनाको उद्घोष हो। हामी विश्वस्त छौं — समाज परिवर्तनको...