नेकपा एमालेको एघारौँ महाधिवेशन भव्यताका साथ सुरु
काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ ।नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बन्दसत्रमा ईश्वर पोखरेलले छुट्टै डकुमेन्ट पेस गर्ने तयारी गरेका छन् । हिजो बेलुका बसेको एमाले सचिवालय बैठकले...