April 19, 2026, Sunday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

सन्नी लियोनी शनिबार नेपाल आउँदै

865

कल्की संवाददाता
२०८२ पुष २५

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।

भारतीय अभिनेता सञ्जय दत्तसमेत क्यासिनो उद्घाटन उत्सवमा सहभागी भएर आज स्वदेश फर्किसकेका छन् ।