“व्यापारको नाममा नेपाललाई प्रदूषणको ड्रम बनाउने चन्द्र ढकालको खेल”“धुवाँको सौदाबाजी: नीतिगत अपराध”
देशको आकाश अझै स्वच्छ हुने आशा पलाउँदै थियो, तर आइएमई ग्रुपका चन्द्र ढकालले फेरि एकपटक व्यापारको नाममा देशकै फोक्सोलाई धुवाँले जलाउने दाउ चलाए। भारतमा आठ वर्षअघि नै “कचरा” को दर्जा पाएका युरो–३ गाडीलाई उनले अर्थमन्त्रीलाई पासोमा पारेर नेपाल भित्र्याउने गोप्य बाटो खोलिदिए— मानौँ नेपाल नै लोभी व्यापारीहरूको फोहोर फाल्ने ड्रम हो। जनताको स्वास्थ्य र वातावरणलाई...