April 22, 2026, Wednesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

पर्सामा कार दुर्घटना, चालकको मृत्यु !

490

कल्की संवाददाता
२०८२ फाल्गुन २६

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर नजिक जन्ती जाँदै गरेको कार सोमबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा कारमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।