April 24, 2026, Friday
२०८३ बैशाख ११
Nepal 1:37:26 pm
Trending

बुधबारदेखि सुन चाँदीको भाउमा लगातार गिरावट

250

कल्की संवाददाता
२०८३ बैशाख ११

काठमाडौँ । सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।