प्रधानमन्त्री तहबाटै मलेसियाको सिन्डिकेट विवादमा हस्तक्षेप
काठमाडौं । मलेसियामा नेपाली श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनीलाई मात्रै अधिकार दिने गरी अघि बढाइएको प्रक्रियाको विवाद प्रधानमन्त्री तहमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार बिहान मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट र बिचौलिया प्रणाली अन्त्य गर्न आग्रह गरेका छन् । उनले नेपालका तर्फबाट यस्तो व्यवस्था स्वीकार्य...