फेरि आदर्शको अर्को काण्ड, निगम डुबाउने भयानक खेल सुरु
काठमाडौँ – केहीसमयअघि जेनजी सहिदका कोटामा आफ्नो श्रीमती लगायतका नातेदारलाई जागिर खुवाएका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको सेटिङमा नेपाल वायु सेवा निगमका महाप्रबन्धक नियुक्त भएका अमृतमान श्रेष्ठको निर्णयहीनता र अकर्मण्यताका कारण निगमको एउटा जहाज ग्राउण्डेड हुने गम्भीर अवस्थामा पुगेको खुलासा भएको छ। निगम स्रोतका अनुसार इजरायलमा मर्मतका लागि पठाइएको इन्जिन समयमै नेपाल...