देउवा पक्षको महाधिवेशन- केन्द्रीय नेता र जनप्रतिनिधि स्वत: महाधिवेशन प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष हिजोआज अधिवेशनमा व्यस्त छ। देउवा पक्षमा केन्द्रीय नेताहरू र जनप्रतिनिधिलाई भने अधिवेशनबाट महाधिवेशन प्रतिनिधि जितेर आइराख्नुपर्दैन, स्वत: महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको छ। विगतमा रहेको यस्तो व्यवस्था गगन थापा नेतृत्वको नेपाली कांग्रेसले हटाइसकेको छ। तर देउवा पक्षले भने केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, सांसदलगायत स्थानीय तहका...