June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

आज ११ बजे कार्की आयोगले प्रतिवेदन बुझाउँदै

985

कल्की संवाददाता
२०८२ फाल्गुन २४

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनका छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले आज प्रतिवेदन बिझाउन लागेको छ । प्रधानमन्त्रिका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रतिवेदन आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्रि कार्यलयमा बुझाउन लागेको हो । आयोगको म्यादावधि आज सकिँदैछ । पछिल्लो पटक २५ दिनका लागि सरकारले आयोगको म्याद थप गरेको थियो ।