रूपन्देहीमा इशानको मृत्युलाई लिएर आफन्तहरु आन्दोलित, विवाद झनै चर्कियो
रूपन्देही । रूपन्देहीमा एक किशोरको घर नजिकै नालीमा चोटपटक लागेको अवस्थामा पुस ३ गते शव भेटियो । शोकमा रहेको परिवार र आफन्तले १७ वर्षीय इशान शर्माको हत्या भएको जनाएका छन् । पछिल्लो दुई सातादेखि आन्दोलनमा रहेका उनीहरुले निष्पक्ष छानबिन र न्यायको माग गर्दै अहिलेसम्म इशानको शव बुझेका छैनन् । रुपन्देहीको कंचन गाउँपालिका-३ रुपुरका १७ वर्षे इशान शर्मा...