April 23, 2026, Thursday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

राष्ट्रियसभा निर्वाचनका लागि एक उमेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

965

कल्की संवाददाता
२०८२ पुष १३

राष्ट्रियसभा निर्वाचन नियमावली, ०७३ अनुसार खर्च निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार, एक उमेदवारले १० शीर्षकमा गरी तीन लाख ५० हजार खर्च गर्न पाउनेछन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण आयोगमा बुझाउनुपर्नेछ ।