April 23, 2026, Thursday
२०८३ बैशाख १०
Nepal 1:37:26 pm
Trending

पाकिस्तानी प्रधानमन्त्री र इरानी राजदुतबीच भेटवार्ता

215

कल्की संवाददाता
२०८३ बैशाख १०

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र इरानी राजदुत रेजा अमिरी मोगदमबीच भेटवार्ता भएको छ । अमेरिका र इजरायलसँगको युद्धविरामलाई स्थायी बनाउन भेट गरिएको हो । पाकिस्तानी प्रधानमन्त्री कार्यालयकाअनुसार उनीहरूबीच क्षेत्रीय परिस्थिति र शान्ति प्रयासका बारेमा छलफल भएको छ ।

अमेरिकासँग इरानको वार्ता चाँडै हुने पाकिस्तानले बताउँदै आएको छ । दुई देशबीचको वार्ताका लागि पाकिस्तानले मध्यस्थता गरिरहेको छ ।