April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

रास्वपा कार्यकर्तामाथि दाङमा कुटपिट

605

कल्की संवाददाता
२०८२ फाल्गुन २३

काठमाडौँ — घोराहीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा शुक्रबार राती एक समूहले रास्वपा कार्यकर्तामाथि कुटपिट गरेको छ ।

दाङ–२ को सम्पर्क कार्यालय प्रांगनमा बसेका कार्यकर्तालाई एक्कासी आएका केही व्यक्तीले कुटपिट गरी भागेका थिए । कुटपिट गरेको सिसी टिभि फुटेज सार्वजनिक भएको छ।

रास्वपा क्षेत्र नं.२ का उम्मेदवार एवं रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले कुटपिटको घटनाको भत्र्सना गर्दै दोषिमाथि कारबाहीको माग गरेका छन् ।