एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछाएको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो । यस सिजनको एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो । कर्णालीका लागि पवन...