पूर्वप्रधानमन्त्री ओलीदेखि पूर्वगृहमन्त्री लेखकसम्म ६ उच्च अधिकारी ‘कालोसूची’मा—
सरकारले जेन–जी आन्दोलनका क्रममा शान्तिसुरक्षा व्यवस्थापनमा देखिएको अत्यधिक बलप्रयोग र प्रशासनिक कमजोरीका आधारमा अन्ततः एउटा निर्णय सार्वजनिक गरेको छ। जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार मानेर सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुगं, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा तथा काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालसहित ६ जनालाई...