कल्की संवाददाता काठमाडौँ — राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले निर्देशन समिति अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले आइतबार राजीनामा दिएका हुन् । यसअघि रवीन्द्र मिश्रले राजीनामा दिएका थिए।







