June 19, 2026, Friday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट चुनाव लड्ने

750

कल्की संवाददाता
२०८२ माघ ३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले अब प्रतिनिधिसभाको चुनावमा होमिन लागेको कुरा श्रेष्ठको सचिवालयले जनाएको छ।

नेकपाले सर्लाही–३ बाट उम्मेदवार सिफारिस गर्दा श्रेष्ठलाई पहिलो नम्बरमा राखेको थियो। उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा भने एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए।