October 25, 2026, Sunday
२०८३ कार्तिक ९
Nepal 1:37:26 pm
Trending

साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत

430

कल्की संवाददाता
२०८३ आश्विन २८

काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ ।

नैतिक आचरणका साथै जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम बुधबार बसेको समिति बैठकले अस्वीकृत गरेको हो । सुनुवाइपछि सभापति बोधनारायण श्रेष्ठले गिरीको नाम अस्वीकृत भएको घोषणा गरेका थिए ।