April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

बिमलेन्द्र निधिले गरे धनुषाबाट मतदान

490

कल्की संवाददाता
२०८२ फाल्गुन २१

जनकपुर। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधिले धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ राजेश्वर निधि माध्यमिक विद्यालयमा मतदान गरेका छन्।

धनुषाा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका निधिले मतदान गरेका हुन्। निधिले देशलाई लोकतान्त्रिक पद्धतिमा ल्याउन निर्वाचन महत्त्वपूर्ण रहेको बताउँदै निर्वाचनका मार्फतले जनताले आफ्ना अभिमत व्यक्त गर्ने बताएका छन्।

लोकतन्त्रमा निर्वाचनको आफ्नो विशिष्ट महत्व रहेको बताउँदै निधिले मतदाताहरूलाई सक्रिय रुपमा मतदानमा सहभागी हुन मतदाताहरूलाई आग्रह गरे।