April 24, 2026, Friday
२०८३ बैशाख ११
Nepal 1:37:26 pm
Trending

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

1.1K

कल्की संवाददाता
२०८२ पुष ७

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

देउवा निवास महाराजगन्जमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा संसद पुनर्स्थपनाको विषयमा उनीहरूबीच छलफल भएको थियो।

भेटमा एमालेका महासचिव शंकर पोखरेल र देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी थिए।