काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ। बिहीबार
शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गरिएको हो ।

कल्की संवाददाता काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यलाई बिदाइ गरिएको छ। बिहीबार
शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गरिएको हो ।