October 23, 2026, Friday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
Trending

एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु (तस्बिरहरू)

1.6K

कल्की संवाददाता
२०८२ मंसिर १०

काठमाडौँ । नेकपा एमालेको ११ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसकै तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो ।